नेपाल एसबीआई बैंकले १० प्रतिशत बोनस दिने « Khabarhub

नेपाल एसबीआई बैंकले १० प्रतिशत बोनस दिने


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरयोग्य मुनाफाबाट शेयरधनीलाई १०.३८ प्रतिशत बोनस दिने भएको छ ।

बैंकका कम्पनी सचिव श्रीधर अधिकारीका अनुसार बैंकले चुक्ता पूँजीको ७१ करोड ९२ लाख ६० हजार ४३१ रुपैयाँ अर्थात ६.८५ प्रतिशत नगद लाभांश दिने भएको हो । यस्तै, ३९ करोड ९० लाख ५ हजार ७८६ रुपैयाँ अर्थात ३.८० प्रतिशत बोनस शेयर दिने जनाइएको छ ।

बैंकको उक्त बोनस प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिसकेको छ भने अब आगामी साधारणसभाबाट अनुमोदन गरिनेछ । बैंकको ३१औँ साधारणसभा पुस २१ गते बस्दैछ ।

बैंकले बोनस वितरण र साधारणसभा प्रयोजनका लागि पुस ७ गते एक दिन बुक्क क्लोज गर्ने छ । पुस ६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : ५४ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार