नेपाल हाइड्रोको ८ प्रतिशत बोनस घोषणा « Khabarhub

नेपाल हाइड्रोको ८ प्रतिशत बोनस घोषणा


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट ८ प्रतिशत बोनस दिने घोषणा गरेको छ ।

कम्पनीको ९१औँ सञ्चालक समितिको बैंकले बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसर कम्पनीले चुक्ता पुँजीको २ करोड ८७ लाख ५५ हजार ३०८ रुपैयाँ बराबरको ८ प्रतिशत बोनस शेयर र १५ लाख ३१ हजार ४३७ रुपैयाँ बराबरको ०.४२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिने भएको छ ।

कम्पनीले बोनस प्रस्ताव पारित गर्न आगामी पुस २५ गते १८औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने भएको छ ।

पुस ७ गतेसम्म कायम रहेक शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : ५९ बजे

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।