एनएमएसआरएको अध्यक्षमा कोषराज अवस्थिको उम्मेदवारी  « Khabarhub

एनएमएसआरएको अध्यक्षमा कोषराज अवस्थिको उम्मेदवारी 


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाई (एनएमएसआरए) को अध्यक्ष पदमा कोष राज अवस्थिले उम्मेदवारी घोषणा गरेका छन् ।

संघका वर्तमान उपाध्यक्ष समेत रहेका अवस्थीले आफूले संघमा सदस्य, कोषाध्यक्ष र उपाध्यक्षका रूपमा १२ वर्षको अनुभव संकलन गरेको बताउँदै यस अनुभवलाई आगामी कार्यकालमा संघलाई थप सशक्त र प्रभावकारी बनाउन प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नो उम्मेदवारीको मुख्य एजेण्डामा संघको सुदृढ विकास, सदस्यहरूको हकहितको संरक्षण र औषधि क्षेत्रमा सुधारका लागि योजनाहरू प्रस्तुत अवस्थीले गरेका छन् ।

संघको निर्वाचन यहि पुष ६ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुँदैछ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १ : ४८ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा