आरटीजीएसबाट गत वर्ष नेपालमा तीन नील ८३ खर्बभन्दा बढी भुक्तानी « Khabarhub

आरटीजीएसबाट गत वर्ष नेपालमा तीन नील ८३ खर्बभन्दा बढी भुक्तानी


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत आर्थिक वर्ष २०८०/०८१ भित्र नेपालमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमार्फत तीन नील ८३ खर्ब ६३ अर्ब ९५ करोड रुपैयाँ बराबर नेपाली मुद्रा कारोबार फर्छ्योट तथा राफसाफ भएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल ८,२८,९७८ कारोबारमार्फत यो आकारको रकम भुक्तानी भएको हो । ठूलो आकारका र तत्कालै गर्नुपर्ने भुक्तानीका लागि आरटीजीएस प्रयोग गरिन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड रुपैयाँ बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड रुपैयाँ बराबरको विदेशी ऋण लेखाङ्कन भएको पनि केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको