विभिन्न जिल्लाबाट ३ जना मृत अवस्थामा फेला « Khabarhub

विभिन्न जिल्लाबाट ३ जना मृत अवस्थामा फेला


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर, धनुषा र उदयपुरबाट  ३ जना मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरकाे चाँगुनारायण नगरपालिका-१ गाँखुस्थित सडकमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी, धनुषाकाे जनकपुर उपमहानगरपलिका-७ तपसी चोकस्थित क्याफे एण्ड रेष्टुरेन्टको बार्दलीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उदयपुरको कटारी नगरपालिका-३ स्थित फोहोर फाल्ने डम्पिङ साईडमा अन्दाजी ९ महिना पुगी जन्मिएको जस्तो देखिने पुरुष जातको नवजात शिशुको शव बुधबार फेला परेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ४ : ५१ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको