स्पेनिस ला लिगा : भिल्लारियल र गेटाफेले खेले बराबरी « Khabarhub

स्पेनिस ला लिगा : भिल्लारियल र गेटाफेले खेले बराबरी


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियल र गेटाफेले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

भिल्लारियलका लागि अल्बर्टो मोरेनो र गेटाफेका नेमान्जा म्याक्सिमोभिकले एक–एक गोल गरेका थिए ।

खेलमा गेटाफेका म्याक्सिमोभिकले खेलको २४औँ मिनेटमा सुरुवाती गोल गरे पनि भिल्लारियलसँग भिल्लारियलको गोल छेक्न नसक्दा अंक बाँड्न बाध्य भयो ।

भिल्लारियलका अल्बर्टोले खेलको ५६औँ मिनेटमा टोलीका लागि गोल गरेका थिए । जुन गोल गेटाफेसँग बराबरीका लागि निर्णायक बनेको थियो ।

यो बराबरीसँगै भिल्लारियल २५ खेलबाट २६ अंकका साथ तालिकाको १३औँ स्थानमा छ । यस्तै १०औँ स्थानमा रहेको गेटाफेको ३४ अंक छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ९ : ०६ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड