एफए कप फुटबल : म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश « Khabarhub

एफए कप फुटबल : म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै म्यानचेष्टर सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिटीका लागि बर्नार्डो सिल्भाले दुई गोल गरेका थिए । खेलको १३औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । त्यसपछि सिल्भाले ३१औँ मिनेटमा गोल गर्दै सिटीको अग्रतालाई दोब्बर पारे ।

खेलमा न्युक्यासलले राम्रा अवसरहरु पाए पनि गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नु पर्‍याे ।

अर्को क्वाटरफाइनलमा आज राति चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ८ : ३० बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : के-के गरिँदैछ ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६