जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी « Khabarhub

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानको पश्चिमी तटीय शिकोकु टापुमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राति ११ः१५ बजे ६ं.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

हालसम्म भूकम्पले मानविय क्षति पुर्याको बारे कुनै जानकारी प्राप्त नभएको जापान सरकारले जनाएको छ । तर भूकम्पपछि सुनामीको खतरा रहेको बताइएको छ ।

जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसो टापुको बिचमा जमिनको सतहभन्दा ५० किलोमिटर तल रहेको थियो ।

भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रमा महसुस गरिएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ९ : ०७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप