जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी | Khabarhub Khabarhub

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानको पश्चिमी तटीय शिकोकु टापुमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राति ११ः१५ बजे ६ं.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

हालसम्म भूकम्पले मानविय क्षति पुर्याको बारे कुनै जानकारी प्राप्त नभएको जापान सरकारले जनाएको छ । तर भूकम्पपछि सुनामीको खतरा रहेको बताइएको छ ।

जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसो टापुको बिचमा जमिनको सतहभन्दा ५० किलोमिटर तल रहेको थियो ।

भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रमा महसुस गरिएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ९ : ०७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’