संसदमा सत्तापक्षबाट दुर्व्यवहार भयो : नेविसंघ « Khabarhub

संसदमा सत्तापक्षबाट दुर्व्यवहार भयो : नेविसंघ


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । 

नेविसंघले संसदमा सत्तारूढ दलबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध जारी रहँदा भएको असंसदीय कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार संसद्मा सत्तारूढ दल र सभामुखकै कारण संसद्को गरिमामाथि प्रश्न उठ्न पुगेको आरो लगाएका छन् ।  

कांग्रेस उपसभापति धनराज गुरुङले संसद्‌भित्र नारा लगाइरहेका बेला एमाले सांसद केपी ओलीबाट भएको व्यवहार निन्दनीय भएकाे उल्लेख छ ।

यस्तै संसदमा रुलिङ सभामुखले गर्ने हो, सत्तारूढ दलले होइन भन्दै सामान्य मर्यादा नभुल्न संघले सत्तारूढ दललाई चेतावनी समेत दिएको छ । 

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १० : ३३ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई