उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक « Khabarhub

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै देशको उत्पादन र निर्माण क्षेत्र ऋणात्मक भएको र चालु आर्थिक वर्षको अन्त्यसम्म पनि ऋणात्मक नै हुनसक्ने अनुमान गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेको उत्पादन र निर्माण उपक्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षमासमेत ऋणात्मक नै रहने अनुमान रहेको राष्ट्र बैंकले अनुमान गरेको छ ।

उत्पादनमूलक वस्तुको वृद्धि हुन सकेमा मात्रै धनात्मक हुन सक्ने राष्ट्र बैंकको विश्लेषण रहेको छ । 

‘राष्ट्रिय तथ्याङ्क कार्यालयको औद्योगिक उत्पादन सूचकाङ्क अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रयमासमा काठजन्य, डेरी, चिया, सूर्तीजन्य, लत्ताकपडा, औषधीजन्य, धातुजन्य वस्तुहरूको उत्पादन घटेको देखिएको छ’ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १ : २९ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा