उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक | Khabarhub Khabarhub

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै देशको उत्पादन र निर्माण क्षेत्र ऋणात्मक भएको र चालु आर्थिक वर्षको अन्त्यसम्म पनि ऋणात्मक नै हुनसक्ने अनुमान गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेको उत्पादन र निर्माण उपक्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षमासमेत ऋणात्मक नै रहने अनुमान रहेको राष्ट्र बैंकले अनुमान गरेको छ ।

उत्पादनमूलक वस्तुको वृद्धि हुन सकेमा मात्रै धनात्मक हुन सक्ने राष्ट्र बैंकको विश्लेषण रहेको छ । 

‘राष्ट्रिय तथ्याङ्क कार्यालयको औद्योगिक उत्पादन सूचकाङ्क अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रयमासमा काठजन्य, डेरी, चिया, सूर्तीजन्य, लत्ताकपडा, औषधीजन्य, धातुजन्य वस्तुहरूको उत्पादन घटेको देखिएको छ’ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १ : २९ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका