काठमाडौं- आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले सातौ विकेट हात पारेको छ। चौध ओभरको दोस्रो बलमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको सातौ विकेट लिएका हुन्।
पढ्न लाग्ने समय : < 1 मिनेट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं- आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले सातौ विकेट हात पारेको छ। चौध ओभरको दोस्रो बलमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको सातौ विकेट लिएका हुन्।
प्रकाशित मिति : ३ असार २०८१, सोमबार ६ : २५ बजे
प्रतिक्रिया