स्लोभेनिया र डेनमार्कले खेले बराबरी | Khabarhub Khabarhub

स्लोभेनिया र डेनमार्कले खेले बराबरी


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबलमा स्लोभेनिया र डेनमार्कले बराबरी खेलेका छन् । गएराति जर्मनीमा भएको समूह ‘सी’ अन्तर्गतको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छ ।

डेनमार्कका लागि क्रिस्टियन एरिक्सन र स्लोभेनियाका एरिक जान्जाले एक–एक गोल गरेका थिए ।

डेनमार्कका एरिक्सनले खेलको १७औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर खेलको ७७औँ मिनेटमा स्लोभेनियाका जान्जाले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा सकिएको थियो । यो बराबरीपछि दुवैले एक–एक अंक पाएका छन् ।

अब डेनमार्कले अर्को खेल जुन २० मा इङल्याण्डसँग खेल्ने छ भने स्लोभेनियाले सर्बियासँग जुन २० मै खेल्ने छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : ०४ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु