बिहारमा प्यालेस्टाइनको झन्डा फहराइएपछि… « Khabarhub

बिहारमा प्यालेस्टाइनको झन्डा फहराइएपछि…


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.5k
Shares
  • change font
  • change font
  • change font

पटना- मुस्लिम धर्मालम्बीहरूले मान्ने पहिलो महिना अर्थात मुहर्रमको अवसरमा आयोजित जुलुसमा प्यालेस्टाइनको झन्डा फहराइएपछि विवाद भएको छ।

भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा मुहर्रमका अवसरमा आयोजित र्‍यालीका क्रममा प्यालेस्टाइनको झन्डा फहराइएको हो ।

उक्त प्रकरणलाई लिएर विवाद बढ्दै गएपछि प्रहरीले एकजना व्यक्तिलाई गिरफ्तार गरेको छ ।

पूर्वी चम्पारणका पुलिस अधीक्षक कान्तेश कुमार मिश्राले बताएअनुसार मुहर्रमको जुलुसमा प्यालेस्टाइनको झन्डा फहराएको र हुलदंगा गरेको आरोपमा ती व्यक्तिलाई गिरफ्ता गरिएको छ ।

यह घटना पूर्वी चम्पारण जिल्लाकमो महेसी थाना इलाका भउको हो । पुलिसले पक्राउ परेका ती व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।

मुहर्रम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो । यो वर्षको चार पवित्र महिनामध्ये एक पर्छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : ३७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया