अमेरिकाका लागि भारतका नयाँ राजदूत विनयमोहन क्‍वात्रा « Khabarhub

अमेरिकाका लागि भारतका नयाँ राजदूत विनयमोहन क्‍वात्रा


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको विदेश सचिवबाट अवकाश पाएका विनयमोहन क्वात्रा अमेरिकाको राजदूत बन्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई राजदूतमा मनोनयन गरिएको छ। तर यसबारे विदेश मन्त्रालयले केही भनेको छैन। क्वात्राले विदेश सचिवबाट यही महिना मात्रै अवकाश पाएका थिए ।

पछिल्लो समय भारत र अमेरिकाको सम्बन्ध निकट बन्दै गइरहेका बेला क्वात्राको जिम्मेवारी महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ । अमेरिकी राष्ट्रपतीय चुनावमा पनि उनको भूमिका महत्वपूर्ण हुने सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि उनले नेपाल, अमेरिका, चीन, र फ्रान्सका लागि राजदूतको रुपमा उनले काम गरि सेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १० : १२ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने