जुम्लामा भूकम्प प्रतिरोधी संरचना बनाउन मिस्त्रीलाई तालिम « Khabarhub

जुम्लामा भूकम्प प्रतिरोधी संरचना बनाउन मिस्त्रीलाई तालिम


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा भूकम्प प्रतिरोधी संरचना बनाउन निर्माण मिस्त्रीलाई सीपमूलक तालिम दिइएको छ ।

सिंजा गाउँपालिका र पेस नेपाल जुम्लाको साझेदारीमा स्थानीय नौजना मिस्त्रीलाई भूकम्प प्रतिरोधी पूर्वाधार निर्माणका लागि पाँचदिने तालिम दिइएको पेस नेपालका परियोजना संयोजक हेमराज भट्टले जानकारी दिए ।

सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले गत कात्तिकमा गएको भूकम्पबाट सिंजा क्षेत्रमा आंशिक क्षति भएपछि दक्ष मिस्त्री उत्पादनका लागि तालिम दिइएको बताए । अब पालिकामा निर्माण हुने संरचना भूकम्प प्रतिरोधी बनाउन सहज हुने बताए ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ९ : ०६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।