मधेस प्रदेश लोकसेवा आयोगको सदस्यमा सुनिल मिश्र   « Khabarhub

मधेस प्रदेश लोकसेवा आयोगको सदस्यमा सुनिल मिश्र  


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश लोकसेवा आयोगको सदस्यमा सुनिलकुमार मिश्र नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को परिच्छेद २, दफा ३ को उपदफा (२) बमोजिम गठित समितिको सिफारिसअनुसार बाराको सिमरौनगढ नगरपालिका–७ का मिश्रलाई प्रदेश लोक सेवा आयोगको सदस्य पदमा नियुक्त गरेकी हुन् ।

तीन सदस्यीय रहेको मधेस प्रदेश लोकसेवामा एकजना सदस्य पद रिक्त रहेको थियो । सदस्यको पदपूर्ति भएसँगै मधेस प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ४ : २४ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर