अमेरिका प्रवेश गर्न चाहने चिनियाँ अवैध आप्रवासीको सङ्ख्या बढ्दो « Khabarhub

अमेरिका प्रवेश गर्न चाहने चिनियाँ अवैध आप्रवासीको सङ्ख्या बढ्दो


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका प्रवेश गर्न चाहने चिनियाँ अवैध आप्रवासीको सङ्ख्या बढ्दै गएको पाइएको छ । पछिल्लो १८ महिनामा मात्रै अमेरिकी सीमाबाट ५५ हजारभन्दा धेरै अवैध चिनियाँ आप्रवासी पक्राउ परिसकेका छन् । गत डिसेम्बर महिनामा मात्रै ६ हजारभन्दा धेरै अवैध चिनियाँ आप्रवासीलाई अमेरिकी सीमा प्रहरीले पक्राउ गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले मुलुकमा कठोर शासन चलाइरहेकाले त्यहाँबाट मानिसहरू पलायन भएको हुनसक्ने आँकलन गरिएको छ । 

विश्वको दोस्रो धेरै जनसङ्ख्या रहेको चीनबाट ठूलो सङ्ख्यामा मानिसहरू अमेरिका प्रवेश गर्दा त्यसले अमेरिकी समाज र अर्थतन्त्रमा निम्त्याउने जोखिमप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । युरोपियन टाइम्सका अनुसार चीनमा हाल बेरोजगारी दरमा पनि वृद्धि भइरहेको छ । 

यस्तो अवस्थामा चीनबाट मानिसहरू अवैध रुपमा अन्य मुलुक जाने क्रम बढ्नसक्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : ३३ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी