प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड रुपैयाँ जम्मा | Khabarhub Khabarhub

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड रुपैयाँ जम्मा


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम असोज ३० गतेसम्मको हो ।

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले ५१ लाख तथा राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार रुपैयाँ राहत कोषमा दाखिला गरेका छन् ।

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत उत्पादन कम्पनीलगायत छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  १० : ०६ बजे

सुनसरीको गढी–६ मा उपनिर्वाचन, मतदातालाई कामकै चटारो

इनरुवा – सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह

काठमाडौं उपत्यकाको वायु प्रदूषण अस्वस्थकर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा आज वायु प्रदुषण उच्च भएको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार  ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बाढीले क्षतिग्रस्त पुल मर्मतपछि पुनः सञ्चालन

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४,

उद्योगीका घरमा बिजुली काट्ने निर्देशन भएको छैन : प्राधिकरण

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड फिडरमार्फत महसुल बक्यौता