जनार्दन शर्मा र घनश्याम भुसालबीच भेटवार्ता « Khabarhub

जनार्दन शर्मा र घनश्याम भुसालबीच भेटवार्ता


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसाल बीच भेटवार्ता भएको छ।

बिहीबार भएको भेटमा कम्युनिष्ट पार्टीबीचको सहकार्य, एकताको सम्भावना, आन्दोलनमा देखा परेका चुनौतीहरु, देशको पछिल्लो अवस्था र समसामयिक राजनीतिक घटनाक्रमहरु छलफल भएको छ। 

 समाजवादी क्रान्तिको नेतृत्व गर्ने सबै कम्युनिष्ट पार्टी एकताबद्ध गर्दा मात्र सम्भव हुने र यसका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको सचिवालयले बताएको छ। 

शर्माले केही दिन अगाडि नेकपामा सचिव नेत्रविक्रमचन्द विप्लवसँग पनि भेटवार्ता गरेका थिए।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ७ : ३४ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ