प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढ्यो । सो सेसनमा नेप्से ०.१६ प्रतिशतले बढेर २७५३.४३ अंकको विन्दुमा पुग्यो ।

सेसन अवधिमा ५ करोड २७ लाख ३५ हजार ७४५ रुपैयाँ बारबरको ६९ हजार ३४४ कित्ता शेयर किनबेच भयो ।

सेसनभर ५५ वटा कम्पनीको शेयर मूल्य बढ्दा २७ वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ११ : ०४ बजे

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघले आज धर्ना दिने

काठमाडौँ – नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको

रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, १० जना बेपत्ता

रोल्पा– अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज