यस वर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई « Khabarhub

यस वर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– डेनमार्ककी भिक्टोरिया केजिअरले मिस युनिभर्स २०२४ को ताज जितेकी छिन् ।

साथै, मिस युनिभर्स बन्ने उनी पहिलो डेनिस प्रतियोगी हुन । २१ वर्षीया उनी एक नर्तक, उद्यमी र वकिल समेत हुन ।

शनिबार राति मेक्सिको सिटीमा वार्षिक सौन्दर्य प्रतियोगिता जित्नका लागि १२० भन्दा बढी अन्य प्रतियोगीहरू प्रतिस्पर्धामा थिए ।

बिजयी पछि उनलाई स्टेजमा अन्य प्रतियोगीहरूले ताली दिएका थिए । यस वर्षको फाइनललाइ गायक रोबिन थिकको प्रस्तुति प्रस्तुत गरिएको थियो र ‘सेभ्ड बाई द बेल’ स्टार मारियो लोपेज र पूर्व मिस युनिभर्स ओलिभिया कल्पोद्वारा होस्ट गरेका थिए ।

बिहीबारको प्रारम्भिक कार्यक्रमको नतिजाको आधारमा प्रतियोगीहरूलाई ३० को सर्टलिस्टमा संकुचित गरेर ग्लिट्जी प्रतियोगिता सुरु भयो, जसमा एक आकर्षक राष्ट्रिय पोशाक प्रतियोगिता समावेश थियो। सेमिफाइनलमा पुग्ने खेलाडीहरूले पौडीको पोशाकमा परेड गरेका थिए ।

तिनीहरूमध्ये १२ जना साँझको गाउन प्रतियोगितामा जान अघि निकै आत्मविश्वासी देखिएका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : ५५ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका