इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु | Khabarhub Khabarhub

इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार बसलाई सुनसरी-मोरङ सिँचाइ आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका छन्।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : ०९ बजे

एनपीएल : कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गुर्खाज र कर्णाली

काठमाडौं महानगरपालिकाद्वारा तीन बालबालिकाको उद्धार

काठमाडौं- काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको

कूटनीतिमा झूटनीतिको छाया

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि के हुन्छ ? त्यसको स्पष्ट

माओवादीको अन्तरमहादेशीय समितिबाट बाढी पीडितलाई सहयोग

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिअन्तर्गतको अन्तर महादेशीय सङ्गठन

काठमाडौंमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रम

काठमाडौं– न्यूनतम तापक्रम घटेसँगै काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको