गाजा र लेबनापछि अब इजरायलको निसानामा सिरिया « Khabarhub

गाजा र लेबनापछि अब इजरायलको निसानामा सिरिया


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

इजरायल – गाजा र लेबनानमा आक्रमण गरेको इजरायलले पछिल्लो समय सिरियामा आक्रमणको तयारी गरेको छ। इजरायली पब्लिक ब्रोडकास्टिङ कर्पोरेसन (कान) को रिपोर्ट अनुसार हाउथीलाई लक्षित गर्दै आक्रमणको तयारी भएको छ। सोमबार बिहान हाउथीले ब्यालेस्टिक मिसाइल ड्रोन लन्च गरेपछि सो घोषणा भएको हो।

गाजा क्षेत्रमा इजरायलले ४५ हजार भन्दा बढीको ज्यान लिएर नरसंहार गरेको आरोप लगाउँदै हाउथीले आक्रमण गर्ने तयारी गरेको हो।

अमेरिकी सेनाले पनि इरानको सहयोगमा सञ्चालित हाउथीको नियन्त्रणमा रहेको यमनको सानामा हवाई आक्रमण गरेको जनाएको छ। हाउथीको मुख्य आधार क्षेत्रलाई ध्वस्त गर्ने उद्देश्यले सो हवाई आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ।

यता हमासले पछिल्लो एक सातामा प्यालेस्टिाइनी अथोरिटी फोर्सले वेस्ट बैंकको शरणार्थी शिविरमा गरेको आक्रमणलाई राष्ट्रिय अपराधको संज्ञा दिएको छ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ६ : १५ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार