यस्ता गुण हुने व्यक्ति कहिल्यै असफल हुँदैनन् « Khabarhub

यस्ता गुण हुने व्यक्ति कहिल्यै असफल हुँदैनन्


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चाणक्य नीति भनेको चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरू लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरू यसमा रहेकाले यो  विश्वभर पढ्ने गरिन्छ । जीवनमा सफल हुन चाहिने प्रमुख अस्त्र भनेको मेहनत हो ।

आचार्य चाणक्यले आफ्नो नीतिमा  उल्लेख गरेका कुरालाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ भनेर उल्लेख गरेका छन् ।

– सफलता प्राप्तिका लागि पहिलो कुरा भनेको खुलापन हो । यसको अर्थ व्यक्तिले आफ्नो कान, आँखा र दिमाग सधैँ खुला राख्नु हो । जसले गर्दा उ आसपासमा भइरहेका घटनाप्रति सचेत बन्न सक्छ, जसले उ त्यस कुरामा असफल हुँदैन ।
– जस्तोसुकै कठिन समय र परिस्थितिको पनि सामना गर्न सक्ने मान्छे जीवनमा कहिल्यै असफल हुँदैन ।
– मेहनत नगरी प्राप्त गरेको कुनै पनि उपलब्धि दिगो हुँदैन । सफलता प्राप्तिका लागि मेहनतको विकल्प हुँदैन । त्यसैले मेहनत गर्ने व्यक्ति  सफल हुन्छन् ।
– ज्ञानको अर्थ, विषयको जानकारी हो । त्यो किताब पढेर मात्रै प्राप्त हुँदैन । राम्रो–नराम्रो कुरालाई पहिचान गर्न सक्ने, जीवनप्रति सकारात्मक सोच राख्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैन ।

– व्यक्तिले कहिल्यै पनि सबै धन व्यय (खर्च) गर्नु हुँदैन । एक दिन हरेकको नराम्रो समय आउन सक्छ । यस कारण नराम्रो समयको सामना गर्न सबै व्यक्तिले धन सञ्चित गरेर राख्नुपर्छ । धन सञ्चित गरेर राख्ने व्यक्तिले कहिल्यै अरूको सामु हात फैलाउनु पर्दैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : २३ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी