संसदमा प्रधानमन्त्रीका १३ जवाफ (पूर्णपाठ) « Khabarhub

संसदमा प्रधानमन्त्रीका १३ जवाफ (पूर्णपाठ)


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रश्नोत्तर गरे । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई १३ सांसदले समसामायिक विषयमा विभिन्न प्रश्न गरेका थिए ।

प्रतिनिधिसभामा प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले देशमा सुशासन कायम गराउने विषयमा सरकारले खुट्टा नकमाउने जिकिर गर्दै आफूलाई सरकार ढल्ला भन्ने कुनै पनि चिन्ता नरहेको तर्क गरे ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार ढल्ला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए । बरु कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेवामा सुधार ल्याउन सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकतामा रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

हेनुहोस प्रधानमन्त्रीसँग सांसदको प्रश्न र जवाफ-

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ११ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार