सुनचाँदीको मूल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुनचाँदीको मूल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ?


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सामेबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीकाे मुल्य पनि घटेकाे छ । आज चाँदी ताेलामा १० रुपैयाँले घटेर ताेलाकाे १५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी ताेलामा १५३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ११ : ३७ बजे

५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ