सुन प्रकरणमा पक्राउ परेका महरालाई सीआईबीमा पुर्‍याइयो « Khabarhub

सुन प्रकरणमा पक्राउ परेका महरालाई सीआईबीमा पुर्‍याइयो


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी पुर्‍याइएको छ । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सीआईबी पुर्‍याइएको बताइएको छ । 

उनी ६० किलो सुन तस्करी प्रकरणमा रूपन्देहीबाट पक्राउ परेका थिए । उनी माओवादी निकट वकिलको घरमा बसेको बेला पक्राउ परेको बताइएको छ । 

महरालाई यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो । 

उनी कपिलवस्तुको अमरगढवा नाका  हुँदै भारत भाग्ने  योजनामा रहेको र त्यहिँबेला पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ ।

उनी पूर्व सभामुख हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : १२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा