साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो « Khabarhub

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो


६ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । शुक्रबार कारोबार बन्द हुँदासम्म नेप्से १९.५६ अंकले घटेको हो ।

शुक्रबार २ अर्ब ९ करोड ३६ लाख १२ हजार बराबरको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर ४० हजार ९१२ पटक किनबेच भएको छ । आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा २७ कम्पनीको शेयर मूल्य बढ्यो भने २११ कम्पनीको शेयर घट्यो । ६ कम्पनीको शेयर भने स्थिर रहेको छ । 

आजको कारोबारमा १३ उपसमुहमध्ये सबै समूहको अवस्था नकारात्मक रह्यो । सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले, फ्लोट इन्डेक्स १.१४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९७ अंकले घटेको छ । 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ३ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको