यस्तो बन्यो सुरुङ मार्गमा जोडिने बलम्बुको ‘फ्लाइओभर’ (तस्बिरहरू) « Khabarhub

यस्तो बन्यो सुरुङ मार्गमा जोडिने बलम्बुको ‘फ्लाइओभर’ (तस्बिरहरू)


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय राजधानी सहर काठमाडौंलाई जोड्ने बलम्बु-सिस्नेखोला सुरूङमार्गमा ‘फ्लाइओभर’को काम धमाधम भइरहेको छ ।

त्रिभुवन राजपथसँग जोड्ने गरी बलम्बुमा बनाइएको ‘फ्लाइओभर’ निर्माणको कामले तीव्रता पाएको हो ।

राजमार्गबाट सुरूङमार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले ‘फ्लाइओभर’ निर्माण गरिएको हो ।

अबको एक वर्षभित्र सवारी साधन चलाउने गरी निर्माण भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए।

यो ‘फ्लाइओभर’को लम्बाइ एक सय २८ मिटर र चौडाइ ७ मिटरको हुनेछ। बलम्बुको ‘फ्लाइओभर’ र नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आउन अझै एक वर्ष लाग्न सक्नेछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  २ : ५४ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन