यशको ‘हिरो’ गीतमा आत्महत्या दुरुत्साहनको विषय « Khabarhub

यशको ‘हिरो’ गीतमा आत्महत्या दुरुत्साहनको विषय


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन् । दरबारमार्गमा बुधबार एक कार्यक्रमको आयोजना गरी औपचारिकरुपमा गीत सार्वजनिक गरिएको हो । 

‘हिरो’मा गीतमा गायक यश कुमारकै शब्द, संगीत र स्वर रहेको छ । भिडियोमा अभिनेतृ गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ । साथै, गीतको भिडियोमा गायक यश कुमार पनि अतिथीय भूमिकामा देखिएका छन् ।

यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यो उनको यशसँगको पाँचौँ सहकार्य हो । यश र निकेश एकअर्कालाई आफ्नो ‘लक्की चार्म’ मान्ने गर्छन् । 

‘हिरो’ गीतको भिडियोमार्फत गायक यश कुमारले आत्महत्या दुरुत्साहनको विषय उठान गरेका छन् । 

सोही कार्यक्रममार्फत गायक यश कुमारले आफ्नो २६ वर्ष पूरानो सुपरहिट गीत ‘हिजो अर्कैसँग देखेँ’को ‘फिमेल भर्सन’ पनि सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ८ : ०५ बजे

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न