अल नासरले बर्खास्त गर्‍यो मुख्य प्रशिक्षक | Khabarhub Khabarhub

अल नासरले बर्खास्त गर्‍यो मुख्य प्रशिक्षक


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं साउदी क्लब अल नासरले प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको छ ।

अल नासरले मुख्य प्रशिक्षक कास्ट्रोले क्लब छोडेको जानकारी दिएको हो । अल नासरमा २०२३ को जुलाई ६ देखि कार्यभार सम्हालेका कास्ट्रोलाई क्लबले यस सिजनको शुरुमै बर्खास्त गरेको छ ।

अल नासरले कास्ट्रोको नेतृत्वमा ६२ खेल खेलेकोमा ४४ खेल जितेको थियो भने ११ खेल बराबरी र ७ खेलमा हार बेहोरेको थियो ।

अल नासरले अब एसी मिलानका पूर्व प्रशिक्षक स्तेफानो पिओलीलाई प्रशिक्षक बनाउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १ : १४ बजे

सन् २०३० सम्म मारुती सुजुकीले आफ्नो उत्पादन क्षमता दोब्बर बढाउने

काठमाडौँ– मोटर कम्पनी मारुती सुजुकीले सन् २०३० भित्र आफ्नो उत्पादन

मुलुकमा उन्नत लोकतन्त्रको अभ्यास भइरहेको छ : मुख्यमन्त्री कार्की

धरान – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा उन्नत लोकतन्त्रको

 फिलिपिन्सद्वारा जापानसँगको रक्षा सन्धी अनुमोदन

काठमाडौँ– दक्षिण चीन सागरमा चीनसँग विवाद बढ्दै गइरहेका बेला फिलिपिन्सले

मोजाम्बिकमा आँधीका कारण ७६ जनाको मृत्यु

एजेन्सी – फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण