ब्रेकिङ स्टोरी

दुर्गा प्रसाईं र दुईजना युट्युबरविरूद्ध पक्राउ पुर्जी जारी

By खबरहब

September 18, 2024

काठमाडौं– बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले मेडिकल व्यवसायीका रुपमा समेत चिनिने प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले बताए । 

प्रसाईंसँगै युट्युबर जीवन पाण्डे र दुर्गा खनालविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको बताइएको छ ।