१२ जिल्लाका सीडीओ फेरिए, को कहाँ ? (सूचीसहित) « Khabarhub

१२ जिल्लाका सीडीओ फेरिए, को कहाँ ? (सूचीसहित)


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ । यस्तै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र १२ जना सहायक प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको छ ।

मन्त्रालयले दाङमा कृष्ण प्रसाद लम्साल, रामेछाप राजु प्रसाद पौडेल, डोल्पामा रोम बहादुर महत, बझाङ ओम प्रसाद भट्टराई, बाजुरा मेघनाथ पाध्यय, मनाङमा मातृका आचार्यलाई सीडीओका रुपमा पठाएको छ ।

त्यस्तै मुगुमा कमल प्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्र प्रसाद न्यौपाने, दैलेखमा नवराज जैशी, हुम्लामा नारायण पाण्डे, मुस्ताङमा विष्णु प्रसाद भुसाल र रसुवामा अर्जुन पौडेल सीडीओका रुपमा गएका छन् ।

साथै मन्त्रालयले १२ जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ । जसमा तनहुँमा जीतबहादुर भण्डारी, अर्घाखाँचीमा लालबहादुर गुरुङ, पर्सामा सुमनकुमार कार्की, जाजरकोटमा बन्दना केसी, मकवानपुरमा धोलकराज ढकाल, सुनसरीमा लोकमान श्रेष्ठ र सल्यानमा ज्ञाननाथ ढकाल को सरुवा भएको छ ।

यता मोरङमा विनोदकुमार पोखरेल, सुर्खेतमा टोपेन्द्रबहादुर केसी, गोरखामा सुवासकुमार लामिछाने, ओखलढुंगामा वेदनिधि खनाल, बाँकेमा खडानन्द खत्री सहायक सीडीयोका रुपमा गएका छन् ।

यस्तो छ सरुवाको सूची

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : १६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा