अनुदान कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन « Khabarhub

अनुदान कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गहुँको पिठोको अभाव र अनुदान कटौतीको विरोधमा पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा विरोध प्रदर्शन भएको छ । गिल्गिट बाल्टिस्तानका शहरमा अवामी कार्यसमितिको आह्वानमा प्रदर्शनको आयोजना गरिएको हो ।

पामिर टाइम्सका अनुसार गहुँको पिठोमा दिइँदै आएको अनुदान कटौती गर्ने सरकारी निर्णयको विरोधमा प्रदर्शनकारीले नाराबाजी गरेका थिए । प्रदर्शनकारीले लामो समयदेखि प्रदर्शन गर्दै आएको भएपनि आफ्ना मागहरु सम्बोधन नभएका जनाएका छन् ।

उनीहरुले आफ्ना मागहरु ठूलो र पूरा गर्नै नसक्ने किसिमको नभएको भन्दै दैनिक जीवनमा अपरिहार्य वस्तुको माग राख्दा समेत सुनुवाइ नभएको जनाएका छन् । प्रदर्शनकारीले प्रान्तमा पिठोको अभाव हुनुका साथै आफूहरु महङ्गीको मारमा परेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : ४५ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६