पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लिन स्वीप | Khabarhub Khabarhub

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लिन स्वीप


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा क्लिन स्वीप गरेको छ ।

सोमबार सिरिजको तेस्रो खेल अस्ट्रेलियाले ७ विकेटले जितेसँगै सिरिज क्लिन स्वीप गरेको हो ।

यस खेलमा पाकिस्तानले दिएको ११८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले १८.१ ओभरमा अल आउट हुँदै ११७ रन बनाएको थियो । अस्ट्रेलियाले यसअघि सिरिजको पहिलो खेल २९ रनले र दोस्रो खेल १३ रनले जितेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : ३० बजे

अमेरिकालाई जर्मनीको झट्का, युक्रेनलाई लामो दूरीको मिसाइल नदिने

काठमाडौं- पदबाट बिदा हुने बेलामा अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाको भित्री

कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे

देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ : उपाध्यक्ष ज्ञवाली

देउखुरी– नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका

अर्थसंक्षेप : गत वर्ष लक्ष्यको आधा मात्रै बिजुली उत्पादन, दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटल बन्ने

काठमाडौं- गत आर्थिक वर्ष २०८०–०८१ को अवधिमा लक्ष्यको आधाभन्दा कम बिजुली

‘ह्रस्व दीर्घ’का दर्शकमाझ भारतीय अभिनेता रावत (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबार रिलिज भएको नेपाली कथानाक चलचित्र ‘हृश्वदीर्घ’का भारतीय