मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ « Khabarhub

मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न आपराधिक गतिविधिमा संलग्न दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।

मोस्टवान्टेड सूचीमा रहेका भारत बिहार सीतामढी सैयाराग्रामका सन्नीकुमार सिंह र मोतीहारी गंगापिपराका जितेन्द्र राउतलाई गएराति बरहथवा नगरपालिका–६ बाट पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । दुवै खुट्टामा गोली लागेका राउतको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने सिंहको अवस्था सामान्य छ ।

प्रहरीले उनीहरूको साथबाट ९– एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद गरेको जनाइएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १० : १७ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ