भ्रष्टाचारको फाइल खोल्ने र दोषीलाई नछाड्ने गठबन्धनको बाचा  | Khabarhub Khabarhub

भ्रष्टाचारको फाइल खोल्ने र दोषीलाई नछाड्ने गठबन्धनको बाचा 


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सिंहदरबारबाट साझा कार्यक्रम सार्वजनिक गर्दै सबै प्रकारका भ्रष्टाचारको फाइल खोल्ने कुरा पाँच दलीय गठबन्धनको साझा कार्यक्रम भएको बताए । उनले दोषी कसैलाई पनि नछाड्ने बताए ।   

यस्तै उनले रोजगार र सुशासन समेत प्रभावकारी ढंगले अगाडि बढाउने बताए । उनले राष्ट्रिय परिचय पत्रलाई पनि कार्य नयनमा ल्याउने बताए । 

पाँच दलीय गठबन्धनले १० जना नेताको संयन्त्र बनाएर न्यूनतम कार्यक्रम बनाएको थियो । 

फागुन २१ गतेबाट औपचारिक रूपमा पाँच दलीय गठबन्धन अगाडि बढेको छ  । भने फागुन ३० गते प्रधानमन्त्रीले विश्वासको मत लिएका  थिए ।

यस्तै सङ्घीयता निर्माण सम्बन्धी बाकी कानुन टुङ्ग्याएर जाने समेत पौडेलले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ४ : ५१ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः