७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या « Khabarhub

७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं  उपत्यकामा भएको एक अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको छ ।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । अस्पतालले आज पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा। बुद्धिमान श्रेष्ठले बालबालिकाले राम्रोसँग दाँत नमाझ्ने, बजारमा पाइने तयारी खाना खाने गर्दा तथा चकलेट, बिस्कुटलगायत गुलियो खानेकुरा खाँदा दाँत किराले खाने समस्या देखिएको बताए ।

६८ वटा विद्यालयमा गरेको अध्ययनमा २४ हजार एक सय ५४ जना विद्यार्थीको दाँतको अवस्था परीक्षण गरिएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ७ : ३७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण