खैरो हिरोइनसहित चार जना पक्राउ | Khabarhub Khabarhub

खैरो हिरोइनसहित चार जना पक्राउ


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बाट एक ग्राम खैरो हिरोइनसहित चितवन भरतपुर महानगरपालिका–१७ शारदानगर बस्ने अमित गुरुङ र सुनिता बिकलाई गरेको हो।

पक्राउ परेकी बिकको साथबाट लागूऔाषध खैरो हिरोइन एक ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै वीरगञ्ज महानगरपालिका–१५ चालीस फिट्टे स्थित सडकखण्डबाट बा।९५ प २३०३ नम्बरको स्कुटीमा सवार रौतहट चन्द्रनगर नगरपालिका–५ बस्ने सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाउँपालिका–२ बस्ने बिजय साहलाई पनि खैरो हिरोइनसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

पक्राउ परेका चारैजनालाई लागूऔषध समबन्धि कसुरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ८ : १६ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता