क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध « Khabarhub

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । 

समाचार अनुसार यसअघि जनवरी १, २०२३ देखि १ जनवरी २०२५ सम्म जग्गा खरिद गर्ने विदेशीलाई प्रतिबन्ध लगाइएको थियो । अब यसलाई थप २ वर्ष अर्थात जनवरी १, २०२७ सम्मका लागि थप गरिएको छ।

क्यानडामा धेरै लगानीकर्ता आउने र ठूलो सङ्ख्यामा विदेशी विद्यार्थी पनि क्यानडामा बस्ने सरकारको भनाइ छ, जसका कारण क्यानडामा विदेशी विद्यार्थीलाई काम गर्न पनि प्रतिबन्ध लगाइएको हो । जनसंख्या वृद्धिका कारण घरको अभाव भएको क्यानडा सरकारको विश्वास छ । 

यसैबीच निर्माण सामग्रीको मूल्यवृद्धिका कारण पर्याप्त मात्रामा घर निर्माण हुन नसकेको भन्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ७ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको