सोमपालको बलमा युएइका कप्तान आउट « Khabarhub

सोमपालको बलमा युएइका कप्तान आउट


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो ।

नेपालका बलर सोमपाल कामीले युएईका कप्तान मुहमद वासिमलाई आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले १.२ ओभरमा एक विकेट गुमाएर १२ रन बनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १ : ४५ बजे

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्