नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने  « Khabarhub

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु भन्दा केही बेर अगाडि देखि यो समाचार तयार पर्दा सम्ममा नेप्सेको सर्भर डाउन भएका कारण नेप्सेको कुनै पनि डाटा देखिएको छैन ।

नेप्सेका अनुसार नेप्सेको डाटा दिने सिस्टम र कारोबार गर्ने सिस्टम फरक फरक छ । डाटा दिने सिस्टममा पावर सप्लाई नभएकाले अहिले नेप्सेमा समस्या आएको नेप्सेका सुचना अधिकारी मुहारी पराजुलीले जानकारी दिए ।

‘डाटा दिने सर्भरमा समस्या आएको हो’, पराजुलीले खबरहबसँग भने, ‘अब केही बेरमा समस्या समाधान हुन्छ, अनि नेप्सेको डाटा देखाउँछ ।’

पराजुलीका अनुसार डाटा दिने सर्भरमा पावर कनेक्सन काटिएकाले समस्या आएको हो । अहिले नेप्सेले त्यो समस्या समाधान गर्ने लागिरहेको पराजुलीले बताएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ४ : १७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया