अमेरिकालाई दक्षिण अफ्रिकाले दियो १९५ रनको चुनौती « Khabarhub

अमेरिकालाई दक्षिण अफ्रिकाले दियो १९५ रनको चुनौती


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १९५ रनको चुनौती दिएको छ ।

एन्टीगास्थित सर भिभिएन रिचार्डस् स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको हो ।

उसका लागि क्विन्टन डी ककले सर्वाधिक ७४ रन बनाए । ४० बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । त्यस्ते कप्तान एडेन मार्करामले ४६ रन जोडे ।

हेनरिक क्लासेनले ३६, ट्रिस्टन स्टब्सले २० तथा रीजा हेन्ड्रिक्सले ११ रनको योगदान गरे । दक्षिण अफ्रिका समूह चरणको अपराजित टिम हो ।

अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले दुई दुई विकेट लिए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १० : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको