ललितपुरको बगलामुखी नजिकै एक घरमा आगालागी « Khabarhub

ललितपुरको बगलामुखी नजिकै एक घरमा आगालागी


३ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको बगलामुखी मन्दिर नजिकै रहेको एक घरमा आगलागी भएको छ ।

स्थानीय अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हाे । खाजा बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

आगो नियन्त्रणका लागि प्रहरी, स्थानीय, तीनवटा दमकल खटिएका थिए । क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  ९ : ४९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया