हिन्दु धर्मवालम्बीलाई आगोमा किन दाहसंस्कार गरिन्छ ? « Khabarhub

हिन्दु धर्मवालम्बीलाई आगोमा किन दाहसंस्कार गरिन्छ ?


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईंलाई थाहा होला, हिन्दु धर्मावलम्बीलाई मृत्युपछि आगोमा दाहसंस्कार गर्ने चलन छ । जब कुनै व्यक्तिको मृत्यु हुन्छ, उसलाई शवदाहमा आगोले दाहसंस्कार गरिन्छ ।

हन्दू धर्मको मान्यताअनुसार आत्मा अमर हुन्छ। हिन्दू धर्ममा आत्मालाई अमर मानिन्छ । अर्थात् आत्मा कहिल्यै मर्दैन, आत्मा एक शरीरबाट अर्को शरीरमा सर्छ ।

त्यो आत्माको कर्ममा निर्भर रहन्छ, यदि उसले राम्रो कर्म गर्‍यो भने मोक्ष प्राप्त हुन्छ । यदि उसले नराम्रो कर्म गर्‍यो भने त्यो आत्मा यस संसारको भ्रममा भट्किरहन्छ ।

एक जीवबाट अर्कोमा जान सक्छ, जसरी मानिसले पुरानो लुगा फेर्छ र नयाँ लुगा लगाउँछ, त्यसरी नै आत्मा पुरानो शरीर छोडेर नयाँ शरीरमा प्रवेश गर्छ ।

यसकारण आगोमा दाहसंस्कार

हिन्दु धर्मअनुसार मानव शरीर पञ्च तत्त्वले बनेको हुन्छ : अग्नि, जल, वायु, आकाश र माटो । आत्मा अमर रहन्छ। शरीरलाई आत्माले छाडेपछि यी पाँच तत्त्वहरूमा विलीन हुन्छ, त्यसैले शरीरलाई अग्निमा जलाएर खरानीलाई पानीमा डुबाइन्छ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ७ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया