अलपत्र गोरखकाली रबर उद्योग (तस्बिरहरू) « Khabarhub

अलपत्र गोरखकाली रबर उद्योग (तस्बिरहरू)


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोरखा नगरपालिका वडा नं. १३, मझुवामा रहेको गोरखकाली रबर उद्योग अहिले जीर्ण बन्दै गएको छ । नेपालको एकमात्र रबर उद्योगले वि.सं. २०५० को दशकमा व्यावसायिक उत्पादन सुरु गरे पनि अहिले पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ ।

उत्तरी छिमेकी मित्रराष्ट्र चीनको सहकार्यमा स्थापना भएको गोरखकाली रबर उद्योग एक समय निकै चर्चित थियो । यस उद्योगले राष्ट्रिय उत्पादन र पुँजी वृद्धिमा ठूलो योगदान पुर्‍याएको थियो । तर, विगत १० वर्षदेखि उद्योग पूर्ण रूपमा बन्द छ ।

करिब १० अर्ब रुपैयाँ बराबरको सरकारी सम्पत्ति र सयौँ वृक्षारोपण क्षेत्र रहेको रबर उद्योग झाडी र जङ्गलले घेरिएको छ । उद्योगका मेसिनहरू नष्ट भएका छन् ।

सुनसान देखिने उद्योग क्षेत्रको सुरक्षा र अनुगमन गर्न भन्दै केही सुरक्षा गार्ड खटाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ७ : ५१ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर