वेस्ट ह्याममाथि टोटनह्यामको शानदार जित « Khabarhub

वेस्ट ह्याममाथि टोटनह्यामको शानदार जित


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा डेजान कुलुसेभ्सकी, येभ्स बिसोउमा, सन हेंग मिनले एक एक गोल गरेका थिए भने एक गोल वेस्ट ह्यामका अल्फोनसे एरेओलाले गरेका थिए ।

त्यस्तै वेस्ट ह्यामका लागि एक गोल मोहमद कुदुसले गरेका थिए । कुदुस खेलको ८६औँ मिनेटमा रातो कार्ड खादै मैदान बाहिर गएपछि वेस्ट ह्याम १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि टोटनह्यामको ८ खेलमा १३ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ । त्यस्तै वेस्ट ह्यामको भने ८ खेलमा ८ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ३६ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार