एनपीएलका लागि कीर्तिपुर मैदानमा तयारी तीव्र (तस्बिरहरू) « Khabarhub

एनपीएलका लागि कीर्तिपुर मैदानमा तयारी तीव्र (तस्बिरहरू)


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि धमाधम तयारी भइरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताको धमाधम तयारी थालिएको हो । दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाइएको छ भने पहिलोपटक भीआईपीमा बसेर हेर्न मिल्ने प्रबन्ध पनि मिलाइँदै छ ।

क्यानले पीच पुनर्निर्माणदेखि साइड स्क्रिनलाई व्यवस्थित गर्ने र डिजिटल स्कोर्डबोर्ड राख्नेसम्मका कामहरू गरेको छ ।

क्यानले प्रतियोगिताका लागि सोमबार लिगको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ९ : ३० बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६